Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सर्लाही

ईलाका प्रशासन कार्यालय, हरिओन, सर्लाही

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सर्लाही

ईलाका प्रशासन कार्यालय, हरिओन, सर्लाही

सोमबार, असार १, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राहदानी फाँट

2075-12-25

2075-12-25


फाँट प्रमुख .श्री रसियन सिंह थारू

राहदानीका लागि निवेदन दिँदा पेश गर्नु पर्ने कागजपत्रहरु

  • रितपूर्वक भरिएको दरखास्त फाराम २ प्रति
  • नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति र सोको एक प्रति प्रतिलिपि
  • ६ महिनाभित्र खिचेको तल उल्लिखित विवरणअनुसारको रङ्गिन फोटो २ प्रति
  • विवाहित नेपाली महिला नागरिकले आफ्नो नागरिकता प्रमाण पत्रमाउल्लिखित थरमा आफ्नो पतितर्फको थर थप गरी राहदानी लिनुपरेमा विवाह दर्ताप्रमाणपत्रको सक्कल र प्रतिलिपि ।
  • यस अघि राहदानी लिएको भए सो को सक्कल र फोटोपेजको प्रतिलिपि।
  • नागरिकता प्रमाण पत्रमा आवेदकको पुरा जन्म मिति (साल, महिना रगते) नखुलेको हकमा सो खुल्ने एस।एल।सी। वा सो भन्दा माथिको शैक्षिकप्रमाणपत्रमा खुलाइएको जन्म मितिलाई आधार मानिने भएकोले प्रमाणपत्रको सक्कलर प्रतिलिपि।
  • नागरिकता प्रमाणपत्र तथा शैक्षिक प्रमाणपत्रबाट जन्ममिति एकिननभएमा नागरिकता प्रमाण पत्र जारी भएको मितिले हुन आउने साल, महिना र गतेकायम गरिने
  • राहदानी दस्तूर तिरेको रसिद।
  • नाबालिगको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारीगरिएको नाबालिग परिचय पत्र र निजको बाबु वा आमामध्ये कुनै एक जनाकोनागरिकताको प्रमाणपत्र र सो को प्रतिलिपि । संरक्षक नियुक्त भएकोमा संरक्षकभएको ब्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकताकोप्रमाणपत्र तथा त्यसको प्रतिलिपि ।
  • नावालकको राहदानी बानाउँदा वावु, आमा वा संरक्षक नियुक्तिभएकोमा संरक्षक स्वयम साथ लागि राहदानिका लागि आवेदन गर्दा र राहदानीबुझिलिदा उपस्थित हुनुपर्नेछ ।

पछिल्लो अपडेट गरिएको : 2081-08-27 10:39:17

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, हरिओन, सर्लाही .