Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सर्लाही

ईलाका प्रशासन कार्यालय, हरिओन, सर्लाही

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सर्लाही

ईलाका प्रशासन कार्यालय, हरिओन, सर्लाही

सोमबार, श्रावण ४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिक सेवा वडापत्र

सि.न. सेवा सुविधाहरूको विवरण आवश्यक कागजातहरू/प्रमाणहरू लाग्ने समय लाग्ने शुल्क जिम्मेवार कर्मचारी/शाखा गुनासो सुन्‍ने अधिकारी  कैफियत
१. नागरिकता सम्बन्धी            
१.१ वंशजको आधारमा नेपाली नागरिकता

क) निवेदक सम्बन्धित क्षेत्रको भएको हकमा

१. अनुसूची-१ को फारममा वडा कार्यालयको सिफारिस

२. बाबु र आमाको नागरिकता (अभिलेख भएको)

३. बाबु, आमा वा तीनपुस्ता भित्रको नजिकको अभिभावकको सनाखत

४. उक्त प्रमाणहरू पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरू

५. फोटो २ प्रति

६.जन्म दर्ता, शैक्षिक प्रमाणपत्र वा नाबालक परिचयपत्र

७. विवाहित महिला भए, माथि उल्लेखित १ देखि ६ सम्मका कागजातका अतिरिक्त क) पतिको नागरिकता ख) विवाह दर्ता प्रमाणपत्र

         
  बैवाहिक अंगीकृत नागरिकता(महिलाका लागि)

१. अनुसूची-७ को फारममा वडा कार्यालयको सिफारिश

२. पतिको नागरिकताको प्रतिलिपी

३. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी

४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण

५. पतिको सनाखत, पति नभएमा पतिको नाता भिड्ने नजिकको नातेदारको सनाखत

६. फोटो २ प्रति

७. भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा

 

         

 


पछिल्लो अपडेट गरिएको : 2083-04-04 12:21:35

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, हरिओन, सर्लाही