Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सर्लाही

ईलाका प्रशासन कार्यालय, हरिओन, सर्लाही

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सर्लाही

ईलाका प्रशासन कार्यालय, हरिओन, सर्लाही

सोमबार, श्रावण ४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालयको परिचय

कार्यालयको परिचय

२०५० साल असार मा ईलाका प्रशासन कार्यालय हरिवन सर्लाहीले हाल यस जिल्लाको उतरी क्षेत्रमा पर्ने  हरिवन नगरपालिका (साविकका गा.वि.स.हरिवन,घुकौली,सासापुर,अत्रौली), लालबन्दी नगरपालिका (साविकका गा.वि.स.लालबन्दी,जब्दी)  ईश्वरपुर नगरपालिका(साविकका गा.वि.स.ईश्वरपुर,भक्तिपुर,बेल्बाजब्दी,कर्मैया, ढुंग्रेखोला,नेत्रगंज, रानीगंज, परवानीपुर, पत्थरकोट, कालिन्जोर,  नारायणखोला) को विभिन्न प्रशासनिक कार्यलगायत नागरिकता तथा राहदानी वितरण कार्य गर्दछ । हाल यसको कार्यालय हरिवन सर्लाहीमा रहेको छ ।

ईलाका प्रशासन कार्यालयको उद्देश्य

       ईलाकाको क्षेत्र अधिकार भित्र पर्ने स्थानहरुको शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने साथै जनताको जिउ धनको संरक्षण गर्नु र आम जनतालाई नागरिकता तथा राहदानी वितरण गर्नु यस कार्यालयको मुख्य उद्देश्य रहेको छ । 

 

 

 

 

 

 


पछिल्लो अपडेट गरिएको : 2083-04-04 12:21:35

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, हरिओन, सर्लाही