2079-01-12
2079-01-12
| सि.न. | सेवा सुविधाहरूको विवरण | आवश्यक कागजातहरू/प्रमाणहरू | लाग्ने समय | लाग्ने शुल्क | जिम्मेवार कर्मचारी/शाखा | गुनासो सुन्ने अधिकारी | कैफियत |
| १. | नागरिकता सम्बन्धी | ||||||
| १.१ | वंशजको आधारमा नेपाली नागरिकता |
क) निवेदक सम्बन्धित क्षेत्रको भएको हकमा १. अनुसूची-१ को फारममा वडा कार्यालयको सिफारिस २. बाबु र आमाको नागरिकता (अभिलेख भएको) ३. बाबु, आमा वा तीनपुस्ता भित्रको नजिकको अभिभावकको सनाखत ४. उक्त प्रमाणहरू पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरू ५. फोटो २ प्रति ६.जन्म दर्ता, शैक्षिक प्रमाणपत्र वा नाबालक परिचयपत्र ७. विवाहित महिला भए, माथि उल्लेखित १ देखि ६ सम्मका कागजातका अतिरिक्त क) पतिको नागरिकता ख) विवाह दर्ता प्रमाणपत्र |
|||||
| बैवाहिक अंगीकृत नागरिकता(महिलाका लागि) |
१. अनुसूची-७ को फारममा वडा कार्यालयको सिफारिश २. पतिको नागरिकताको प्रतिलिपी ३. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण ५. पतिको सनाखत, पति नभएमा पतिको नाता भिड्ने नजिकको नातेदारको सनाखत ६. फोटो २ प्रति ७. भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा
|
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, हरिओन, सर्लाही .