नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
हरिऔन सर्लाही


CIMS कम्प्युटराईज नागरिकता वितरण कार्य शुरु

हरिवन

          सर्लाही जिल्लाका उतर क्षेत्रमा पर्ने २० गा‌‌.वि.स.का  नागरिकलाई वितरण गरिने नागरिकता कम्प्युटरराईज प्रणाली मार्फत वितरण कार्य प्रारम्भ गरेको छ । कम्प्युटराईज नागरिकता वितरण गर्दा त्रुटि कम हुने स्पष्ट हुने र काम छिटो हुनुका साथै खोजेको वखत नागरिकताको रेकर्ड सजिलै भेट्न सकिने दोहोरो तथा गलत विवरण दिई झुक्कयाई नागरिकता लिन नसक्ने भएको कुरा ईलाका प्रशासन कार्यालयका कार्यालय प्रमुखले जानकारी दिनुभएको छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय