नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
हरिऔन सर्लाही


  

  • राहदानी सम्बन्धी जानकारी अब SMS बाटै --

    यस कार्यालयबाट वितरण हुने राहदानी सम्बन्धी जानकारी अब कार्यालयबाटै हुने भएको व्यहोरा जानकारी गराइन्छ । राहदानी आएको,राहदानी फारममा कुनै किसिमको त्रृटि देखिएमा कार्यालयले अाफै सन्देश मार्फत जानकारी गराउने व्यहोरा आम सेवा ग्राहीहरुको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।

  • राहदानी सम्बन्धी --

    यस कार्यालयमा विभिन्न मितिमा राहदानीको लागी आवेदन दिनुभएको व्यक्तिहरु फारममा त्रृटी भई सच्चाउन केन्द्रिय राहदानी विभाग पठाएकोमा तपसिल व्यक्तिहरुको राहदानी तयार भएकोले सक्कल नागरिकता बैक भौचर लिई स्यवं उपस्थित भई राहदानी बुझ्नुहुन साथै १२ औ लटको राहदानी फारम प्रोसोधन गर्दा फारम तथा फोटो विग्रकोले कारणले फर्केका व्यक्तिहरु पनि फारम तथा फोटो पुन सच्चाई फारम पेश गर्नुहुन जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

  • वेवसाईड संचालन --

    आज मिति २०७०/०२/२९ गते ईलाका प्रशासन कार्यालय हरिवन सर्लाहीले यस कार्यालयको गतिविधी तथा सुचना जानकारी गराउने उदेश्यले वेवसाईड संचालनमा ल्याएको छ । तपाईहरुको प्रतिकृया सुझाव र सल्लाह दिई यस कार्यालयको काम कारबाही अझ प्रभावकारी बनाउने काममा तपाईहरु सबैको महत्वपुर्ण भुमिका रहने कुरामा हामी विश्वस्त रहेका छौं तसर्थ तपाईलाई यस कार्यालयको काम कारबाही तथा यस वेवसाईडको बारेमा कुनै गुनासो तथा सुचना जानकारी भए हामीलाई सम्पर्क गर्नुहुन सुचित गरिन्छ ।

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय